JanataToday.com

Advertisment

SKIP THIS

बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्याण्डमा आगलागि, करिब डेढ करोडको क्षति

बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्याण्डमा आगलागि, करिब डेढ करोडको क्षति

 

बुटवल – बुटवलमा रहेको एक रेष्टुरेण्टमा आगलागि भएको छ ।

बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्याण्डमा मध्यराति करिब १:३० बजे आगलागि भएको हो ।

आगलागिबाट रेष्टुरेण्ट सेक्टरको माथिल्लो तला पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा क्षतिपुगेको छैन । आगलागिबाट करिब डेढ करोड भन्दा बढिको क्षति भएको दियालो फुडल्याण्डका प्रबन्धक मदन भण्डारीले बताए ।

बुटवल उपमहानगरपालिकाको दमकलको सहायतामा करिब ३ घण्टा पछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय बुटवलले जानकारी दिएको छ । आगो कसरी लाग्यो त्यसको बारेमा थप अनुसन्धान भइ रहेको र क्षतिको बारेमा थप विवरण आउन बाकी रहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij