काठमाडौं – सरकारले चैत १ र ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आइतबार नियमित पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका हुन् ।
जानकारीअनुसार कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् शुल्क शतप्रतिशत मिनाहा गरेको, तत्कालीन पञ्चायती शासन व्यवस्थाविरुद्ध आन्दोलनमा सहभागी भएका कारण सरकार पक्षबाट हत्या भएका झापाका चन्द्र डाँगी र रामप्रसाद प्रधानलाई शहीद घोषणा गर्नेलगायतका निर्णयहरु छन् ।


प्रकाशित मिति : आइतबार, चैत्र ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्