आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाण्डाैं – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा बैठक दिउँसो २ बजे बस्ने भएकाे हाे ।

कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाका अनुसार १४ औं महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको हाे ।

साे बैठकमा सरकार गठनका बारेमा पनि छलफल हुनेछ ।

कांग्रेसले सरकार गठनका विषयमा अन्य राजनीतिक दलहरुसँग छलफल अगाडि बढाएको छ ।

सभापति देउवाले गत शुक्रबार माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई बोलाएर नयाँ सरकार गठनबारे छलफल गरेका थिए ।

तर, जसपाले समय माग गरेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

प्रकाशित मिति : आइतबार, चैत्र २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij