काठमाडाैँ – काठमाडौं उपत्यका प्रवेश गर्ने अनिवार्य रुपमा क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेश अनुसार स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने भएको हो ।
आदेशमा भनिएको छ, ‘काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होमआइसोलेसनमा बस्नुपर्ने छ ।’ नेपालमा कोरोनाको महामारी तीब्र रुपमा बढेसँगै १६ वैशाखदेखि उपत्कायमा निषेधाज्ञा जारी हुँदैछ ।
प्रकाशित मिति : मंगलबार, बैशाख १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्