दीपक मनाङ्गे खेलकुद मन्त्री

दीपक मनाङ्गे खेलकुद मन्त्री

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गुरुङले सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) लाई युवा तथा खेलकुदमन्त्री बनाएर मन्त्रीपरिषद बिस्तार गरेका हुन् । उनले केही बेरमा मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको मूख्यमन्त्री गुरुङको सचिवालयले जानकारी दिएको छ ।

मूख्यमन्त्री  गुरुङबिरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएपछि पाेखरामा सरकारकाे पक्षमा बहुमत पुर्याउन उनलाई हम्मे हम्मे परेको छ । मनाङ्गेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएर विपक्षी दलले ल्याएकाे प्रस्ताबकाे पक्षमा मतदान गर्ने बताएका थिए । तर बुधबारकाे संसद बैठकमा भने उनी अनुपस्थित थिए ।

प्रकाशित मिति : बिहिबार, बैशाख १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij