काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मगंलबार छापावाला सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहिबार तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्यमा बुधबारको तुलनामा बिहिबार चाँदी ५ रुपैयाले घटेर प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्