देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना

देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं – अरब सागरमा विकसित भएको सामुद्रिक आँधी ’ताउ ते’को प्रभावले देशका धेरै भूभागमा बर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सुचना जारी गर्दै आगामी तीन दिनसम्मको मौसमबारे जानकारी गराएको हो ।

जसअनुुसार नेपालको बिशेष गरि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको हो । साथै केही नदीहरुको बाढी सतर्कताको तहसम्म पुग्ने भन्दै तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरिएको छ ।

बागमती प्रदेशमा पर्ने काठमाडौं उपत्यकासहितका केहि स्थानमा आज सामान्य झरी परे पनि भोली चाहिँ भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij