रुपन्देहीका पछिल्लो २४ घण्टामा ७६५ नमुना परीक्षण गर्दा २३६ जनामा कोरोना संक्रमण पुष्टि

रुपन्देहीका पछिल्लो २४ घण्टामा ७६५ नमुना परीक्षण गर्दा २३६ जनामा कोरोना संक्रमण पुष्टि

बुटवल । रुपन्देहीका पछिल्लो २४ घण्टामा ७६५ नमुना परीक्षण गर्दा २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीका रुपन्देहीमा ५०४ जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २४ घण्टाकै अवधीमा रुपन्देहीमा १ जनाको मात्र मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर सुरुभएसँगै जिल्लमा पहिलो पटक बुटवल उपमहानगरमा भन्दा बढी तिलोत्तमामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बुटवलमा ६० जना संक्रमित थपिएका छन् । त्यसैगरि सैनामैनामा २६ जना, कञ्चनमा १९, देवदहमा १७ जना र ओमसतियामा ११ जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्लामा अहिले सम्ममा ३९७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने अहिले पनि जिल्लामा ३९८७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij