थप ६७१६ कोरोनामुक्त‚ ६७१४ मा संक्रमण‚ १४५ को मृत्यु

थप ६७१६ कोरोनामुक्त‚ ६७१४ मा संक्रमण‚ १४५ को मृत्यु

काठमाडौं -बुधबार नेपालमा थप ६ हजार ७१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या चार लाख ११ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा बुधबार थप ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गएको २४ घन्टायता थप १४५ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij