प्रतिनिधि सभालाई अकर्मण्यतामा फसाइएपछि विघटन भयो : प्रधानमन्त्री

प्रतिनिधि सभालाई अकर्मण्यतामा फसाइएपछि विघटन भयो : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई अकर्मण्यतामा फसाइएपछि विघटन गरेको बताएका छन् । शुक्रवार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने— ‘प्रतिनिधि सभालाई अकर्मण्यतामा फसाइएपछि विघटनको निर्णय लिनुपर्ने भयो ।’

आफूले प्रतिनिधि सभा पूरा कार्यकाल चलाउनको लागि प्रयास गरेको प्रधानमन्त्री ओलीले बताए । भने— ‘मैले यो प्रतिनिधि सभा पूरा कार्यकाल चल्न दिनको लागि धेरै समय प्रयास गरेको हुँ । तर, स्वार्थकेन्द्रित रुपमा दलहरु चल्न थालेपछि प्रतिनिधि सभा अकर्मण्यतामा फसाइयो । काम गर्न दिइएन ।’

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij