JanataToday.com

Advertisment

SKIP THIS

बजेटमा राहत तथा सहुलियतका यस्ता छन् कार्यक्रम

बजेटमा राहत तथा सहुलियतका यस्ता छन् कार्यक्रम

काठमाडाैं : सरकारले आगामी आर्थिक वर्षकाे बजेटमा  विभिन्न राहत तथा सहुलियतका लागि बजेट विनियाेजन गरेका छ। अर्थमन्त्रत्री विश्णु पाैडेलले बजेट भाषणमार्फत आर्थिक पुनर्स्थापना, गुणस्तरीय खानेपानी सुनिश्चित गरिने, खानेपानीमा मासिक २० हजार लिटरमा रुपैयाँ छुट, निषेधाज्ञामा बिजुली शुल्कमा छुट दिने जानकारी दिए।

यस्तै इजाजत नवीकरण दस्तुरमा छुट दिने, होटललाई आइसोलेसन बनाए सरकारले सेवामा छुट दिन, बजारमा लैजाने नासवान् बस्तुको ढुवानीमा छुट, वैकल्पिक अध्ययनका लागि सरकारले ऋणमा ल्यापटप उपलब्ध गराउने बजेटमा उल्लेख छ।

सरकारी स्वामित्वको घर लिएर व्यापार गरेकालाई ५० प्रतिशत भाडामा छुट दिने, कोभिड प्रभावित व्यायसायीलाई दिइदै आएकाे ५ प्रतिशत छुटलाई निरन्तरता दिने, सहुलियतपूर्ण कर्जामा पनि पाँच प्रतिशत सहुलियत दिने, सडक ऊर्जा र रेल निर्माण परियोजनामा कानुनी व्यवस्था गरिने, युवा उद्यमीलाई परियोजनf धितो राखी एक प्रतिशत ब्याजमा २५ लाख दिइने, नेपाल भ्रमण गर्ने विदेशीलाई एक महिना भिसा नि:शुल्क थपिने मन्त्री पाैडेलले जानकारी दिए।

प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij