थप ६८ जनाको मृत्यु, ६०८५ जना संक्रमित थपिए,६,८९८ जना संक्रमण मुक्त

थप ६८ जनाको मृत्यु, ६०८५ जना संक्रमित थपिए,६,८९८ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ६ हजार ८९८ जना संक्रमणमक्त भएका छन् । त्यस्तै संक्रमित ६ हजार ८५ जना थपिएका छन् । सोही अवधिमा ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा काेराेनाका कारणा मृत्यु हुनेकाे संख्या ७ हजार ४५४ पुगेकाे छ । पछिल्लो चौबीस घण्टामा २० हजार १६५ जनाको परिक्षण गर्दा ६ हजार ८५ जनामा पुष्टि भएको हो ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख चार हजार ७८९ जान रहेको मन्त्रालयले जनाएको छ भने संक्रमितकाे संख्या ५ लाख ६६ हजार ५८७ पुगेकाे छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij