राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएको देखेर अचम्ममा परेँ : वामदेव गौतम

राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएको देखेर अचम्ममा परेँ : वामदेव गौतम

काठमाडौं – नेकपा एमालेका नेता वामदेव गौतमले जसपा नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएको देखेर आफु अच्चममा परेको प्रतिक्रिया दिएका छन् ।

गौतमले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले महतोको मुक्ति आन्दोलनबारे अनविज्ञता प्रकट गरेको सुन्दा आफू आश्चर्यचकित भएको बताएका हुन् ।

उपप्रधानमन्त्रीको सपथग्रहण गरेको आधा घण्टा नबित्दै महतोले अहिले पनि नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने आन्दोलनमा रहेको भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij