चाैबीस घण्टामा ६,२९५ डिस्चार्ज, ३,३८४ जनामा संक्रमण पुष्टि

चाैबीस घण्टामा ६,२९५ डिस्चार्ज, ३,३८४ जनामा संक्रमण पुष्टि

काठमाडाैं – नेपालमा चाैबीस घण्टामा काेराेना संक्रमण भई ६ हजार २९५ जना डिस्चार्ज भएका छन् । साेही अवधीमा ३ हजार ३८४ जनामा संक्रमणा पुष्टि भएकाे छ ।

चाैबीस घण्टामा आठ हजार पाँच सय ६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार तीन सय ८२ जना र पाँच हजार नौ सय ८८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार दुई जना गरी तीन हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै चाैबीस घण्टामा काेराेनाका कारण ६१ जना मृत्यु भएकाे छ । याेसँगै नेपालमा ८ हजार ३६६ जनाकाे मृत्यु भइसकेकाे छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij