JanataToday.com

Advertisment

SKIP THIS

फेरि बढ्यो इन्धनको मूल्य, अब प्रति लिटर पेट्रोललाई १२७ रुपैयाँ पर्ने

फेरि बढ्यो इन्धनको मूल्य, अब प्रति लिटर पेट्रोललाई १२७ रुपैयाँ पर्ने

काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरि निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पेट्रोल, जिडेल, मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि भएको हो । अब पेट्रोल प्रति लिटर १२७ रुपैयाँ, डिजेल प्रति लिटर ११० रुपैयाँ, हवाइ इन्धन आन्तरिक उडानतर्फ ८२ रुपैयाँ प्रती लिटर तथा हवाइ इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ ७३५ अमेरिकी डलर प्रति लिटर कायम भएको छ ।

प्रकाशित मिति : बुधबार, असार ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij