२ हजार ४ सय ४४ संक्रमित थपिँदा ३ हजार ८ सय ५३ जना संक्रमणमुक्त

२ हजार ४ सय ४४ संक्रमित थपिँदा ३ हजार ८ सय ५३ जना संक्रमणमुक्त

काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार चार सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ६ सय ४० जनाको कोरोना परीक्षण गरिएको छ।

कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ जना पुगेको छ। त्यस्तै, तीन हजार ८ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयको तथ्यांकमा उल्लेख। तथ्यांकअनुसार हाल सम्म पाँच लाख ८८ हजार एक सय ८७ जना कोरोना मुक्त भएका छन्।

प्रकाशित मिति : सोमबार, असार १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij