JanataToday.com

Advertisment

SKIP THIS

युरोकप : आज राउण्ड अफ १६ को अन्तिम दुई खेल हुँदै

युरोकप : आज राउण्ड अफ १६ को अन्तिम दुई खेल हुँदै

काठमाडौं । युरोकप फुटबलमा आज पनि दुई खेल हुँदैछन् । आज हुने दुई खेलसँगै अन्तिम-१६ का सबै खेल सकिने छन् । आजको पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ ।

आजको पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनी तथा दोस्रोमा स्वीडेन र युक्रेनबीच प्रतिस्प्रार्धा हुनेछ । इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहने छन् । इग्न्ल्यांडले समूह ‘डी’ बाट अपराजित रहदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । भने जर्मनीले समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो ।

त्यस्तै, आजै हुने स्वीडेन र युक्रेनबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । दुबै टिम आज जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् । स्वीडेन समूह ‘ई’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । युक्रेन समूह ‘सी’ बाट नकआउट चरणमा पुगेको हो ।

प्रकाशित मिति : मंगलबार, असार १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij