क्रियाशील सदस्यता विवाद मिलाउन कांग्रेसले दियो २४ घण्टाको समय

क्रियाशील सदस्यता विवाद मिलाउन कांग्रेसले दियो २४ घण्टाको समय

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता विवाद टुंग्याउन २४ घण्टाको समय दिएको छ ।

पदाधिकारी र पूर्वपदाधिकारीहरूको बाँकी विवाद टुंग्याउन क्रियाशील सदस्यता छानविन समितिलाई २४ घण्टाको समय दिइएको कांग्रेस सह-महामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलासहित पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बुधबार, साउन १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij