काठमाडौँ । पपुवा न्यूगिनी (पीएनजी)सँगको एकदिवसीय खेलमा नेपाललाई सातौँ सफलता मिलेकाे छ ।
नेपालका सन्दीप लामिछानेले सातौँ विकेटका रुपमा पिएनजीका जासोन किलालाई आउट गरेका हुन् ।
यसअघिलामिछानेले नेपालका लागि लगातार पाँचौं र छैटौँ विकेट लिएका थिए । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजअघि पपुवा न्युगिनीसँग खेलिरहेको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्