असोज ५ मा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

असोज ५ मा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौ ।
नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक असोज ५ गते बस्ने तय भएको छ । असोज ५ गतेका लागि बैठक डाकिएको नेता वेदुराम भुसालले जानकारी दिनुभएको हो ।

माधवकुमार नेपाल नेतृत्वको नव गठित एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकले जिल्लागत रुपमा नेताहरुको जिम्मेवारी समेत तोक्ने नेता भुसालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : मंगलबार, भाद्र २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij