काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा आज छलफल हुनेछ ।
बैठक बस्ने तयारी गरिए पनि समय तय नभएको पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल बताए । पार्टी अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर बैठकको समय तग गरिने उनले बताए ।
सत्ता गठबन्धनका दलहरुको असोज ६ गते बसेको बैठकमा एक साताभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको थियो । तर, मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन ।
प्रकाशित मिति : आइतबार, असोज १७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्