JanataToday.com

Advertisment

SKIP THIS

टी–ट्वन्टी विश्वकपमा आज दुई खेल हुने

टी–ट्वन्टी विश्वकपमा आज दुई खेल हुने

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ । ओमानको अल अमारतमा हुने खेलमा आयरल्याण्ड र नेदरल्यान्ड्स तथा श्रीलंका र नामिबिया भिड्नेछन् ।

पहिलो खेल आयरल्याण्ड र नेदरल्यान्ड्सबीच दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दुवै टिम जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।

दोस्रो खेल श्रीलंका र नामिबियाबीच राति ७ः४५ बजे सुरु हुनेछ । श्रीलंका र नामिबिया पनि जित निकाल्दै सुखद सुरुआत गर्ने योजनासहित मैदान उत्रने छन् । यसअघि ओमान र स्कटल्याण्डले विजयी सुरुआत गरिसकेका छन् ।

प्रकाशित मिति : सोमबार, कार्तिक १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij