पाल्पा । स्थानीयवासीको आन्दोलनका कारण होलाङ्गदी–तम्घास बाइपास सडक बन्द भएको छ ।
सडकमा बस, जीपलगायतका अत्यावश्यक सवारीसाधन चल्न छाडेको र ट्रिपर तथा मालवाहक ठूला गाडीमात्र संचालन भएपछि स्थानीयवासीले आन्दोलन थालेका हुन् ।
भत्किएको सडकमा ठूला सवारीसाधन चलेपछि धुलो र धुँवाले सास्ती भोग्नु परेकोले सडक बन्द गर्न आफूहरु बाध्य भएको एक स्थानीयले बताए ।
प्रकाशित मिति : शनिबार, पुष १४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्