काठमाडौं – आईसीसी टी– ट्वान्टी विश्वकप छनोट ‘ए’ मा नेपालले आज (सोमबार) क्यानडासँग खुेल्दैछ । नेपाल र क्यानडाबीच दिउँसो पौने ४ बजे अलअमेरत क्रिकेट स्टेडियममा खेल हुनेछ । नेपालले दुई खेलबाट ४ अंक जोडेको छ ।
नेपाल सेमिफाइनल प्रवेशको सबैभन्दा धेरै सम्भावना बोकेको समूह भएको छ । नेपालले पहिलो खेलमा ओमनलाई हराएको थियो । यस्तै दोस्रो खेलमा फिलिपिन्सलाई पराजित गरेको थियो ।
क्यानडा र ओमनले दुई खेलमा १ जित र १ हार ब्यहोर्दै समान २ अंक छ । फिलिपिन्सले नेपाल र क्यानडासँग पराजय ब्यहोरिसकेको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन ९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्