काठमाडौं : नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको छ। बिहीवार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै‚ शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँ घटेको छ। आज प्रतितोला मूल्य १ हजार ३३५ रुपैयाँ तोकिएको छ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्