काठमाडौं – नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको को मूल्य घटेको छ। सुन प्रतितोला एक हजार ४०० र चाँदी ४० रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रूपैयाँ तोकिएको छ। गत शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै‚ आइतवारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० तोकिएको छ। शुक्रवार ९७ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै‚ आज चाँदीको प्रतितोला मूल्य एक हजार २९५ तोकिएको छ। शुक्रवार १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : आइतबार, फाल्गुन १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्