घोषणामै सीमित भयो अक्षयको ‘क्रेक’

घोषणामै सीमित भयो अक्षयको ‘क्रेक’

मुम्बई । बलिउड स्टार अक्षय कुमारको चलचित्र ‘क्रेक’ बन्द हुने भएको छ ।

बलिउड चलचित्र मेकर निरज पाण्डेले अक्षय कुमारलाई लिएर चलचित्र निर्माण गर्ने धेरै अगाडि घोषणा गरेका थिए ।

रिलिज डेट पनि फिक्स भएको थियो । तर, सुटिङ समेत सुरु नभएको यस चलचित्र अब नबन्ने भएको छ । उनले यो प्रोजेक्ट बन्द गरेको बताइएको छ ।

अक्षय कुमारले यस चलचित्रप्रति रुची नदेखाएपछि चलचित्र बन्द गर्ने निर्णयमा पुगेको बताइएको छ । पछिल्लो समय अक्षय कुमार आफ्नो होम प्रोडक्सनमा बढी व्यस्त छन् ।

उनी आफै चलचित्र निर्माण गर्न बढी लालायित भएका कारण अरुहरुको प्रोजेक्टमा खासै ध्यान नदिने समेत बताइएको छ ।

प्रकाशित मिति : शनिबार, पुष २१ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij