कोरोनाबाट थप दुईको मृत्यु, सक्रिय संक्रमित तीन हजार नाघे

कोरोनाबाट थप दुईको मृत्यु, सक्रिय संक्रमित तीन हजार नाघे

काठमाडौं : कोभिड-१९ संक्रमणबाट देशभर आज २ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार दुईजनाको मृत्यु  हुँदा आज ३४७ जना संक्रमित भेटिएका छन्। ३ हजार ८८८ जनामा गरिएको परीक्षणमा ३४७ जनामा संक्रमण पुष्टि भएको हो। आज ९५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

 

 

नेपालमा कोभिड संक्रमितको सक्रिय संख्या ३ हजार नाघेको छ। हालसम्म देशभर ३ हजार १७७ जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौंमा  १ हजार ७६३ जना, ललितपुरमा ३१३ जना र भक्तपुरमा ८९ जना रहेका छन्।

यस्तै हाल देशभर २२ जना संक्रमित आइसियुमा, २ जना भेन्टिलेटरमा, १४२ जना संस्थागत आइसोलेशन र ३ हजार ३५ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्।

प्रकाशित मिति : आइतबार, साउन ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij