गुल्मी । लामाे समयपछि गुल्मीमा साेमवार असिना पानी परेकाे छ ।
पानी परेपछि किसानहरू पनि खुसि बनेका छन् ।
गुल्मीमा लामाे समयसम्म पानी नपरेका कारण किसानहरूकाे खाद्दान्न वाली, तरकारि तथा फलफुलवालीमा असर परेकाे थियाे ।
साेमवार परेकाे असिना पानीसँगै तम्घासमा अत्याधिक चिसाे वढेकाे छ ।
प्रकाशित मिति : सोमबार, पुष २३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्