नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक, के छ घाेषणापत्रमा (पूर्णपाठसहित)

नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक, के छ घाेषणापत्रमा (पूर्णपाठसहित)

काठमाण्डाै – नेपाली कांग्रेसले मंसिर चार गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

चुनावी प्रतिबद्धतापत्र भनिएको घोषणापत्रमा ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य भन्ने नारा उल्लेख छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरेका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले घोषणापत्र लेखेको हो ।

पुराना घोषणापत्रको समीक्षासहित आवश्यक थप विषयवस्तु अहिलेको घोषणापत्रमा समावेश गरिएको घोषणापत्र लेखन समितिका प्रवक्ता एवम् सहमहामन्त्री जीवन परियारले बताउनुभयो ।

 

अन्तिम अपडेट: कात्तिक १२, २०७९

प्रकाशित मिति : शनिबार, कार्तिक १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij