चौबीस घण्टामा ०९ संक्रमित, २४ जना निको

चौबीस घण्टामा ०९ संक्रमित, २४ जना निको

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ०९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १ हजार ६२० जनाको नमुना परीक्षण गर्दा ०९ जनामा कोरोना संक्रमण देखिएको हो ।

९९१ जनाको पीसीआर परीक्षण गर्दा ०८ जनामा र ६२९ सय जनाको एन्टिजेन परीक्षण गर्दा ०१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २४ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ४७५ पुगेको छ ।

प्रकाशित मिति : बुधबार, कार्तिक ३० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij