JanataToday.com

Advertisment

SKIP THIS

जेष्ठ नागरिक समाजले गर्‍यो जेष्ठ नागरिकहरुलाई सम्मान तथा बनभोज

जेष्ठ नागरिक समाजले गर्‍यो जेष्ठ नागरिकहरुलाई सम्मान तथा बनभोज

कपिलवस्तु । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालले कपिलवस्तुकाे राजापानीमा जेष्ठ नागरिकहरुलाई सम्मान तथा बनभोज कार्यक्रम सम्पन्न गरेकाे छ ।

सामाजिक सदभाव कायम राख्दै पारम्परिक संस्कृतिको सम्बर्द्धन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको समाजका केन्द्रिय अध्यक्ष चन्द्रकान्त आचार्यले जानकारी दिए ।

कार्यक्रममा ९५ वर्षीय खगेश्वर अधिकारीलाई सम्मान गरिएको थियो ।

६० जना सहभागी सो कार्यक्रममा समाजसेवीहरु कमल चुँदाली, वासुदेवदिन पौडेल, खेमराज मरासिनी, फणिन्द्र शर्मा आचार्यलगायतले बोल्दै जेष्ठ नागरिकको सम्मानका लागि राज्यले चासो दिनुपर्ने बताएका थिए ।

तस्वीरहरु : कान्ति चुँदाली

प्रकाशित मिति : बुधबार, माघ २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij