काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको लक्ष्य पछ्याएको नेपालको पाँचौ विकेट गएको छ ।
टिमको स्कोर ९२ रन हुँदा कुशल मल्ल ६ रनमा आउट भएका हुन् । उनलाई अकेल होसिनले केयु कार्टीको हातबाट क्याच आउट गराए ।
यसअघि कप्तान रोहितकुमार पौडेल ३०, आसिफ शेख २८, भीम सार्की २ तथा कुशल भुर्तेल ५ रनमा आउट भएका थिए ।
आफ्ना ५ जना ब्याटर आउट भएपछि नेपाल दबाबमा परेको छ ।
प्रकाशित मिति : बिहिबार, असार ७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्