बुटवल -बुटवल देविनगरमा माता लक्ष्मि अर्घाखाँची सुन चाँदी पसल सुभारम्भ भएको छ । अर्घाखाँची चिदिकाका राजेश श्रिपालले ५० लाखको लगानीमा सुनचाँदी पसल सोमबारदेखि संचालनमा ल्याएका हुन् ।
पोखरामा १० वर्ष काम गरि दक्ष कालिगणको पहिचान बनाएका श्रिपालले आफुले पुराना डिजाइनका गरगहना बनाउनुका साथै आधुनिक डिजाइनका गरगहनाहरु पनि कास्टिग्ङ मेसिनबाट बनाउने बताए । पसलमा विबाहका लागि चाहिने सम्पूर्ण गरगहना साथै तिलल्हरि , नै गेडि, नयाँ नयाँ डिजाइनका चन्द्रमा , लगायतका सम्पूर्ण सामानहरु उपलब्ध रहेका छन् । शुभारम्भको अबसरमा जुनसुकै गरगहनाको खरिदमा ज्यालामा ५० प्रतिशत छुट दिने संचालक श्रिपालले बताए ।
प्रकाशित मिति : सोमबार, असार २५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्