‘ए मेरो हजुर ३’ को टिजर रिलिज

‘ए मेरो हजुर ३’ को टिजर रिलिज

बुटवल । अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाको डेब्यु सिनेमा ए मेरो हजुर ३ को टिजर सार्वजनिक भएको छ ।

आईतबार निर्माण पक्षले सिनेमाको टिजर सार्वजनिक गरेको हो ।

१ मिनेट लामो टिजरमा सिनेमाका दुई मुख्य कलाकार अनमोल केसी र अभिनेत्री सुहाना थापालाई देख्न सकिन्छ ।

झरना थापाको निर्देशनमा तयार भएको यो सिनेमा म्यूजिकल लभ स्टोरी जनरामा तयार भएको हो । सिनेमामा अनमोल र सुहानासँगै अर्पण थापाको मुख्य भूमिका छ ।

नयाँ वर्षको छेको पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आउने यो सिनेमाको छायाकंन नेपाल र अमेरिकामा गरिएको हो ।

प्रकाशित मिति : आइतबार, माघ २७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij