JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा खुल्यो जापानमै शाखा भएको माउण्ट रोयल एजुकेशन

बुटवलमा खुल्यो जापानमै शाखा भएको माउण्ट रोयल एजुकेशन

बुटवल । युवा पिढीलाइ लक्ष्यित गरि माउण्ट रोयल एजुकेशनको बुटवमा शुभारम्भ गरिएको छ । आईतबार बुटवल वडा नम्बर–९ का अध्यक्ष विष्णु बहदादुर थापाले कन्सल्टेन्सीको उद्घाटन गरेका हुन ।

विगत लामो समय देखि जापानमा बस्दै आएका राजन गैरेले बुटवल–९ राजमार्ग चौरहामा कन्सल्टेन्सी सुरुवात गरेका हुन । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले नेपालमा शिक्षित बेरोजगारहरुको संख्या बढि भएको भन्दै विदेशमा गएर सीप शिकेर पुनः नेपालमा नै आएर पेश व्यवसाय गर्नको लागि कन्सटेन्सीहरुले उत्प्रेरणा प्रदान गर्नुपर्ने बताएका हुन ।

कार्यक्रममा बोल्दै अध्यक्ष राजन गैरेले बिशेष गरि युवाहरुलाइ लक्ष्यित गरि यो कन्सल्टेन्सी खोलिएको बताए । पहिलो चरणमा जापानको अतिरिक्त युरोपियन देशहरुको लागि समेत आफुले कार्य गर्ने जानकारी दिए ।

उनले आफु्हरुले युवाहरुलाई जापान, काठमाडौ, सुर्खेत र जाजरकोटमा शाखा खोलेरै सुविधा दिएको बताए ।

प्रकाशित मिति : आइतबार, माघ २७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij