आज भयाे बर्षा र संजोगको इन्गेजमेन्ट

आज भयाे बर्षा र संजोगको इन्गेजमेन्ट

बुटवल । नायक संजोग कोइराला र नायिका बर्षा राउतले इन्गेजमेन्ट गरेका छन् ।

यो जोडीले सोमबार इन्गेजमेन्ट गरेको हो । इन्गेजमेन्टमा बर्षा र संजोगकको परिवार मात्र उपस्थित थिए ।

यो जोडीले फागूण २ गते प्रेमदिवसको अवसर पारेर बिहे गर्दैछ । बिहेमा पनि आफन्तलाई मात्र निमन्त्रणा गरिएको छ ।

यो जोडीले फागूण ३ गते भने काठमाण्डौमा चलचित्रकर्मीका लागि पार्टीको आयोजना गरेको छ ।

बिहेपछि यो जोडीले आफ्नो नामलाई समेत मिलाएर एउटै नाम बनाएको छ ।

अब यो जोडीको नाम ‘सन्सा’ राखिएको छ । बलिउडबाट सुरु भएको यो शैली नेपालमा पनि अहिले व्याप्त छ ।

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजले पनि आफूहरुको नाम मिलाएर ‘आयंका जोडी’ बनाइसकेका छन् ।

बर्षा र संजोग विगत ७ बर्षदेखि प्रेममा छन् ।

प्रकाशित मिति : मंगलबार, माघ २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij