JanataToday.com

Advertisment

SKIP THIS

एसियाली खेलकुद : इरानसँग साेझाे सेटमा पराजित हुँदै नेपाल प्रतियाेगिताबाटै बाहिरियाे

एसियाली खेलकुद : इरानसँग साेझाे सेटमा पराजित हुँदै नेपाल प्रतियाेगिताबाटै बाहिरियाे

काठमाण्डाै – एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियाेगिताबाटै बाहिरिएकाे छ ।

चीनको हाङझाउमा आज बुधवार भएकाे खेलमा नेपाल इरानसँग ३–० काे साेझाे सेटमा पराजित भयाे । नेपाल इरानसँग २५–९, २५–१५ र २५–१३ ले पराजित भयाे ।

हिजाे मङ्गलवार भएकाे पहिलाे खेलमा नेपाल बहराइनसँग ३–१ ले पराजित भएको थियो । आजकाे हारसँगै नेपाल जितविहीन बन्दै प्रतियाेगिताबाट बाहिरिएकाे हाे ।

प्रकाशित मिति : बुधबार, असोज ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij