JanataToday.com

Advertisment

SKIP THIS

सन्जु पौडेललाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान

सन्जु पौडेललाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान

बुटवल,असाेज १९ ।

पत्रकार सन्जु पौडेललाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । रुपन्देहीको आर्थिक क्षेत्रमा समाचारमार्फत योगदान पुर्‍याएको भन्दै उद्योग वाणिज्य संघ बुटवलले पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशन अवसरमा महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकाल , बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले  पुरस्कार हस्तान्तरण गर्दै उनलाई सम्मानपत्र र नगद राशि प्रदान गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, असोज १९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij