JanataToday.com

Advertisment

SKIP THIS

सुनकाे भाउ आज एक हजार रुपैयाँले घट्याे

सुनकाे भाउ आज एक हजार रुपैयाँले घट्याे

काठमाण्डाै – सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा १ लाख १४ हजार ७ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij