JanataToday.com

Advertisment

SKIP THIS

हङकङमा हुने महिला टी–२० शृङ्खलाकाे पहिलाे खेल नेपालले तान्जानियासँग खेल्ने

हङकङमा हुने महिला टी–२० शृङ्खलाकाे पहिलाे खेल नेपालले तान्जानियासँग खेल्ने

काठमाण्डाै – हङकङमा हुने चार देश सम्मिलित महिला टी–२० प्रतियोगिताअन्तर्गतको पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ ।

नेपालले तान्जानियासँग आउँदो २९ गते खेल्नेछ । यस्तै, दोस्रो खेलमा ३० गते हङकङसँग खेल्नेछ भने तेस्रो खेल मंसिर २ गते जापानसँग खेल्नेछ ।

फाइनल खेल मंसिर ३ गते हुनेछ । प्रतियोगितामा हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आउँदो २९ देखि मंसिर ३ गतेसम्म हुनेछ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij