टिकटक बन्द गर्ने सरकारको निर्णय अविलम्ब फिर्ता होस्: विश्वप्रकाश शर्मा

टिकटक बन्द गर्ने सरकारको निर्णय अविलम्ब फिर्ता होस्: विश्वप्रकाश शर्मा

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता गर्न माग गरेका छन्। महामन्त्री शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक रहेको बताउँदै सरकारलाई सो निर्णय अविलम्ब फिर्ता लिन निर्णय गरेका हुन्।

 

आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटकले सामाजिक सद्भाव बिगार्न थालेको निष्कर्ष निकाल्दै बन्द गर्ने निर्णय गरेको थियो। द्वेष फैलाउनेलाई पहिचान गरी नियम बनाई कारबाही गर्नुपर्नेमा सरकारले टिकटक नै बन्द गर्न लागेको भन्दै महामन्त्री शर्माले सरकारको सो निर्णयप्रति विरोध जनाएका हुन्।

‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने रु कि जोखिम रहित उपचार खोज्नेरु,’ उनले लेखेका छन्, ‘एउटा बिराउने साह्रा पिराउने ढङ्गले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ ियो निर्णय अविलम्ब फिर्ता होस्।’

गर्धनमा पिलो आयो भने गर्धननै काट्ने २एः)लभउब)िरु कि जोखिम रहित उपचार खोज्ने रु
द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ बन्द गर, ल्य अयmmभलत ितर एउटा बिराउने साह्रा पिराउने ढङ्गले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ ियो निर्णय अविलम्ब फिर्ता होस् ि

 

प्रकाशित मिति : सोमबार, कार्तिक २७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij