काठमाडौं । नेपाल ए ले पहिलो एकदिवसीय अभ्यास खेलमा क्यानडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । क्यानडा(११ का कप्तान साद बिन जफारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
आधिकारिक रुपमा पहिलो पटक नेपाल ए को टिम निर्माण बनेको छ । नेपालको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।
नेपाल ‘ए’को प्लेइङ ११
विनोद भण्डारी ९कप्तान०, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिस जिसी, रासिद खान, सागर ढकाल, साहब आलम र सन्दीप जोरा ।
बेन्च स् आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया, शेर मल्ल र रिजन ढकाल ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्