Logo

मंगलबार, कार्तिक ११ २०८३

  • होमपेज
  • राजनीति
  • स्थानिय तह
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • स्वास्थ्य
  • फिचर
  • साहित्य
  • विश्व
    प्रबासविदेश
  • प्रबिधि
  • प्रदेश
    कोशीमधेशबागमतीगण्डकीलुम्बिनीकर्णालीसुदुरपस्चिम
  • ताजा अपडेट

    साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

    साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

    विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर चलाउन संसदीय समितिको सुझाव

    विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर चलाउन संसदीय समितिको सुझाव

    चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

    चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

    ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

    ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

    गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

    गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

    नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

    नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध आन्दोलन गर्दै आएका लुम्बिनी बचाऊ महाअभियानका संयोजक खानसहित दुईजना पक्राउ

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध आन्दोलन गर्दै आएका लुम्बिनी बचाऊ महाअभियानका संयोजक खानसहित दुईजना पक्राउ

    गुवाहाटीमा गोली चल्दा पांच जनाको मृत्यु एक जना गम्भीर घाइते

    गुवाहाटीमा गोली चल्दा पांच जनाको मृत्यु एक जना गम्भीर घाइते

    एनपीएलमा मंगलबार आज दुई खेल हुँदै

    एनपीएलमा मंगलबार आज दुई खेल हुँदै

  • Trending

    एनपीएल : सुदूरपश्चिममाथि लुम्बिनीको रबाफिलो जित

    एनपीएल : सुदूरपश्चिममाथि लुम्बिनीको रबाफिलो जित


    प्रधानमन्त्रीको शुभकामना–सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

    प्रधानमन्त्रीको शुभकामना–सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान


    साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

    साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह


    १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

    १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा


    पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते

    पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते


    टीका र जमरा लगाएर विजयादशमी मनाइँदै : उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

    टीका र जमरा लगाएर विजयादशमी मनाइँदै : उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा


    भिटामिन ए तथा जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन हुने

    भिटामिन ए तथा जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन हुने


    शिद्धबाबामा भएको सडक दुर्घट्नामा एक जनाको ज्यान गयो एक जना घाइते

    शिद्धबाबामा भएको सडक दुर्घट्नामा एक जनाको ज्यान गयो एक जना घाइते


    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा


    • होमपेज
    • राजनीति
    • स्थानिय तह
    • अर्थ
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरन्जन
    • स्वास्थ्य
    • फिचर
    • साहित्य
    • विश्व
      • प्रबास
      • विदेश
    • प्रबिधि
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपस्चिम

यस्ता छन् आउँदाे आर्थिक वर्षकाे बजेटका सिद्धान्त र प्राथमिकता

यस्ता छन् आउँदाे आर्थिक वर्षकाे बजेटका सिद्धान्त र प्राथमिकता

वैदेशिक अनुदान र ऋणलाई प्रतिफल आउने क्षेत्रमा लगानी गर्ने

  • जनता टुडे
  • सोमबार, फाल्गुन १४ २०८०

?????????????? ?????? ????? ?????? ??????????? ?? ????????? ????? '???????? ?????? ????' ????? ??????? ??? ???????? ???????? ?????????? ? ??????? ???? ????? / ????
काठमाण्डाै – अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदाे आर्थिक वर्षकाे बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको छ । आज  प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री महतले आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएकाे हाे ।यसअघि बर्खे अर्थात् बजेट अधिवेशनमा मात्रै पेस हुने प्रस्ताव यस वर्ष हिउँदे अधिवेशनमै पेस भएको हो । बजेट निर्माणका लागि सांसदहरूको सुझावलाई समेट्न सरकारले बजेट ल्याउनु तीन महिनाअघि नै  प्रि–बजेट प्रस्ताव संसदमा पेस गरेको हो ।यसका लागि सरकारले अध्यादेश ल्याएर कानुनी व्यवस्था गरेको थियो । संसदमा पेस भएको प्रि–बजेट प्रस्तावमाथि यही फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्ने कार्यतालिका तय गरिएको छ । प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३, ३० चैत्र १, २ र ४ गतेका लागि समय तोकिएको संसद् बैठकमा सभामुख देवराज घिमिरेले जानकारी गराउनुभएको छ । सरकारले आउँदो आर्थिक वर्षमा कुन–कुन योजना र सेवालाई प्राथमिकताका साथ बजेटमा समावेश गर्दैछ भन्ने प्रस्ताव अर्थमन्त्रीको प्रि– बजेट प्रस्तावमा उल्लेख छ ।अघिल्ला वर्षहरूमा बजेट तयार भइसकेपछि सांसदहरूले संसदमा प्रि–बजेट छलफल गर्दै आएका थिए । उनीहरूले राखेका विषय बजेटमा नराखिएको भन्दै विरोध हुने गरेको थियो । बजेटका सिद्धान्त र प्राथमिकताका आधारमा संसदमा छलफल हुने र तिनमा सांसदहरूले गरेका छलफललाई पनि समेटेर बजेट निर्माण गर्ने सरकारले जनाएको छ ।संविधानमा भएका मौलिक हक कार्यान्वयन, राज्यका निर्देशक सिद्धान्त, १६ औँ योजनामा प्रस्ताव गरिएका नीति र दुई वर्षपछि नेपाल विकासशील देशमा स्तरोन्नति हुँदा लिनुपर्ने रणनीति तथा सन् २०३० मा पूरा गर्नुपर्ने दिगो विकासका लक्ष्यलाई ध्यान दिएर आउँदो वर्षको बजेट तयार पारिने अर्थमन्त्री महतले उल्लेख गर्नुभएको छ ।दिगो र समावेशी आर्थिक वृद्धि, निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन, सार्वजनिक खर्चलाई मितव्ययी र औचित्यपूर्ण बनाउने, पूर्वतयारी भएका आयोजनालाई मात्र अघि बढाउने, प्राथमिकता प्राप्त आयोजनामा बजेट अभाव हुन नदिने, वैदेशिक अनुदान र ऋणलाई प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने लगायतका विषय सिद्धान्त र प्राथमिकतामा उल्लेख छ ।यस्तै सामाजिक न्याय, सामाजिक क्षेत्रको विकास, निजी क्षेत्र र लगानी प्रवर्द्धन, सङ्घीयता र सुशासन प्रवर्द्धन, जलविद्युतको विकास, कृषि क्षेत्रको आधुनिकीकरण, मल बिउ कृषि औजार र उत्पादनको बजार सुनिश्चित लगायतका विषय पनि उल्लेख छ ।पर्यटन क्षेत्रको विकास, सूचना प्रविधिको विकास, पूर्वाधार विकास, हरित तथा उत्थानशील विकास र विपद् व्यवस्थापन, युवाशक्तिलाई देशमै रोजगारी लगायतका सिद्धान्त र प्राथमिकता पनि अर्थमन्त्री महतले प्रतिनिधि सभामा पेस गर्नुभएको छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १४ २०८०

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेटर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर चलाउन संसदीय समितिको सुझाव

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर चलाउन संसदीय समितिको सुझाव

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

थप समाचार

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

Social Links

  • फेसबुक
  • ट्वीटर
  • यूट्युब
  • इन्स्टाग्राम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij