काठमाडौं– हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द अधिकारीको शव श्रद्धान्जलीका लागि शुक्रबार मात्र टुडिखेलमा राखिने भएको छ।
पोस्टमार्टममा समय लाग्ने भएपछि श्रद्धान्जली बिहीबार सम्भव नभएको हो।
ताप्लेजुङमा बुधबार भएको हेलिकप्ट दुर्घटनामा परी ज्यान गुमाएका सबै सात जनाको शव पोस्टमार्टमका लागि बिहीबार दिउँसो त्रिवि शिक्षण अस्पताल ल्याइ पुर्याईएको छ।
टुडिखेलमा श्रद्धान्जली सभापछि अधिकारीको शव उनको गृहनगर पोखरा लगिने कार्यक्रम छ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्