पर्साको मितेरी पुलमा एसएसबीले चलायो गोली

पर्साको मितेरी पुलमा एसएसबीले चलायो गोली

काठमाण्डाै ,

पर्साको मितेरी पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ। मंगलबार दिउँसो एसएसबीले कवाडी सामान लिएर आउँदै गरेको मान्छेलाई ताकेर गोली चलाएको स्थानीयले प्रहरीलाई बताएका छन्।

गोलीको खोटा फेला परेको छ। अहिले घटनास्थलमा पर्साको प्रहरी टोली पुगिसकेको छ।

पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : मंगलबार, असोज २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij