बुटवलबाट प्युठानको अर्घा जाँदै गरेको जीप अर्गेलीमा दुर्घटना,१४ जना घाईते

बुटवलबाट प्युठानको अर्घा जाँदै गरेको जीप अर्गेलीमा दुर्घटना,१४ जना घाईते

बुटवल,

बुटवलबाट प्युठानको अर्घा जाँदै गरेको जीप झिमरुक गाउँपालिका वडा नम्बर ६ अर्गेलीमा दुर्घटना भएको छ ।  लु २ ख ६३२२ नम्बरको जीप अनियन्त्रित भई सडकदेखि २५ मिटर तल खस्दा सो दुर्घटना भएको हो ।दुर्घटनामा परी १४ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा गौमुखि पाँचका सरोज केशि आठ बर्षको , ३२ वर्षीया सुनिता केसि ,४२ वर्षीया खिमा मल्ल ,   ३७ वर्षीय सन्तलाल गरुङ ,  ५५ वर्षीय रेमलाल थापा ,  ५० वर्षीय मोति पुन, झिमरुक ८ कि   ३२ वर्षीया साबित्रा बस्नेत , झिमरुक ५ का  ६०वर्षीय कुम्भ जिजि, धनकुमारी जिसि , मदानेका  ३८ वर्षीय सालिकराम कुवर , ५७ वर्षीया धनकुमारी घाइते भएका छन् ।घाइते मध्य ३ जनाको परिचय नखलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij