पुन ७ मतले पराजित भएका थिए । जालन्धरले चौथो स्थान प्राप्त गरेका थिए । २०७४ सालमा नेकपा (माओवादी केन्द्र) बाट वडाअध्यक्षको उम्मेदवार बनेका पुन झिनो मतले पराजित भएका थिए
कग्रेस नगर समिति सिद्धार्थनगर, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको नगर क्रियाशील भेला तथा दशैं, तिहार, छठ, नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले पार्टीमा स्वागत गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्