JanataToday.com

Advertisment

SKIP THIS

डिजेल र मट्टीतेलको मूल्य घट्यो

डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले बिहीबार मध्य रातमा लागू हुने गरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो।​

 

 

काठमाडौँ‚ पोखरा र दिपायलमा यी दुई पदार्थको मूल्य १५० रुपैयाँ कायम भएको छ। त्यसैगरी सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ कायम भएको छ।​

योपटक निगमले पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरेन।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २५ पैसा र डिजेलमा रु. १.०४ ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

 

प्रकाशित मिति : बिहिबार, कार्तिक १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij