JanataToday.com

Advertisment

SKIP THIS

एनपीएलमा पोखरा १ सय ४ रनमा अलआउट, कर्णालीका बोसिस्टोले लिए ६ विकेट

एनपीएलमा पोखरा १ सय ४ रनमा अलआउट, कर्णालीका बोसिस्टोले लिए ६ विकेट

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई एक सय चार रनको लक्ष्य दिएको छ ।

त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६ ओभर तीन बलमा एक सय तीन रनमा अलआउट भयो ।

पोखराका दिनेश खरेलले सबैभन्दा धेरै २६ रन बनाए । कर्णालीका विलियम बोसिस्टोले छ विकेट लिए । यस्तै कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले समान एक विकेट लिए ।

प्रकाशित मिति : मंगलबार, मंसिर २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij